1. घरधनीले घर रंगाउनु अगाडि हाम्रो टोल फ्रि नं. १६६०–०१–२३४३४ (NTC)/९८०–१५७–१००१ (Ncell) मा कल वा <berger> टाइप गरेर ३४००१ मा SMS पठाई आफ्नो नाम दर्ता गराउनु पर्नेछ । दर्ता सँगै हरेक घरधनीलाई कल गर्दा वा SMS मार्फत युनिक रजिस्ट्रेसन कोड प्रदान गरिनेछ ।
  2. तल उल्लेख गरिएका सेवाहरु ग्रहकको अनुरोधमा उपलब्ध गराइनेछ ।
    • डिजिटल प्रिभ्यू
    • पेन्टिङ गाइड
    • प्राविधिक परामर्श
    • इन्टेरियर डिजाइनरद्वारा रंग सम्बन्धी परामर्श
  3. ग्राहकले तल उल्लेख गरिएको पुरस्कार पक्का प्राप्त गर्नुहुनेछ ।
  4. उत्पादनहरु न्यूनतम खरिद मुल्य (VAT बाहेक) पक्का पुरस्कार
    Weather coat Long Life, Weather Coat All Guard Xp Advanced,
    Weather Coat All Guard, Weather Coat Anti-Dust Xp Advanced,
    Silk Glamor Xp Advanced, Silk Breathe Easy, Silk Luxury,
    Easy Clean Xp Advanced, Easy Clean
    रु. ७५,००० १०० बर्ग फिट बराबरको
    Silk Illusions पेन्ट सितैमा
  5. निःशुल्क १०० वर्ग फिट बराबरको Silk Illusions पेन्ट तथा सेडको चयनका लागि रेजिस्ट्रेसन कोड र VAT बिल अनिवार्य रुपमा आफुले खरिद गरेको आधिकारीक बर्जर डिलरमा बुझाउनुपर्नेछ ।
  6. घरधनीलाई भ्याट बिल र रेजिस्ट्रेसन कोड बुझाएपछि मात्र Silk Illusions पेन्ट आधिकारीक डिलरद्वारा उपलब्ध गराईनेछ ।
  7. पक्का पुरस्कारमा घरधनीले Silk Illusions Metallica/Non-Metallica design pattern बाट छनौट गर्नुपर्नेछ ।
  8. डिजाइनर फिनिसको डिजाइन बर्जर नेपालको सेड कार्डबाट कुनै एक (घरधनीको रोजाइको) डिजाइन उपलब्ध गराईनेछ ।
  9. प्राप्त हुने पक्का पुरस्कार बिक्री/हस्तान्तरण गर्न वा सो को बापत नगद उपलब्ध गराईने छैन ।
  10. पक्का पुरस्कारको Silk Illusions पेन्ट अधिकतम १०० वर्ग फिटको मात्र उपलब्ध गराईनेछ ।
  11. डिजिटल प्रतियोगिता

  12. निःशूल्क १०० वर्ग फिट बराबरको Silk Illusions पेन्ट प्राप्त गर्न यो डिजिटल प्रतियोगितामा भाग लिन अनिवार्य छैन ।
  13. डिजिटल प्रतियोगिता नेपाल अधिराज्य भरी लागु हुनेछ ।
  14. डिजिटल प्रतियोगितामा आफ्नो बाहिरी घरको फोटो अपलोड गर्दा आफुले खरीद गरेको VAT बिलको कपि, रेजिस्ट्रेसन कोड र उल्लेखित थप विवरण भर्नुपर्नेछ ।
  15. नेपाल अधिराज्य भरिबाट उत्कृष्ट २८ रङाइएको घरहरुलाई तल तालिकामा उल्लेख गरिएको अनुसार नगद पुरस्कारका लागि छनौट गरिनेछ ।
  16. श्रेणी संख्या पुरस्कार
    प्रथम रु. १००,०००
    दोस्रो रु. ५०,०००
    तेस्रो रु. २५,०००
    सान्त्वना २० रु. १०,०००
  17. यस योजनामा सहभागिताको लागि संशोधन नगरी रंगाइएको घर/कोठाको फोटो तल उल्लेखित पेजमा अपलोड (Upload) गर्नुहोस् ।
  18. उत्कृष्ट घरहरुको छनौट आर्किटेक्चरल डिजाईन, रङ समायोजन, सौन्दर्यता, प्रयोग भएको खरिद मुल्य र पब्लिक च्वाइस (Facebook Likes) जस्ता मापदन्डका आधारमा गरिनेछ ।
  19. पब्लिक च्वाइस अवार्ड

    नेपालभरिबाट एक घरधनीलाई तल उल्लेखित मापदण्डको आधारमा नगद पुरस्कार प्रदान गरिनेछ ।
    मापदण्ड संख्या पुरस्कार
    हाम्रो फेसबुक पेजमा सबैभन्दा बढी
    लाइक र शेयर प्राप्त गर्ने घरधनीलाई
    रु. २५,०००
    बम्पर लक्की ड्र

    यस योजनाको मापदण्ड पुरा गरि नेपालभरिबाट सहभागीता जनाउनु भएका घरधनीहरु मध्य १०८ भाग्यशाली घरधनीहरुलाई निम्न बमोजिम नगद पुरस्कार प्रदान गरिनेछ ।
    श्रेणी संख्या पुरस्कार
    बम्पर रु.५,००,०००।–
    पहिलो २,००,०००।–
    दोस्रो रु.५०,०००।–
    तेस्रो १०० सामसुङ A01 मोबाईल
    * बर्जर पेन्ट्सको आधिकारिक पेज लाइक गरिएको लाइकहरुलाई मात्र योजनामा गणना गरिनेछ ।

    बाहिरी घरको नमूना

  20. बम्पर प्राइजको घोषणा मिति कम्पनीले तय गर्नेछ ।
  21. योजनाको लागि २०७७ असोज १५ देखि २०७७ मंसिर १५ सम्म दर्ता गरि सक्नुपर्नेछ भने २०७७ पुष १५ सम्ममा घर रंगाइ फोटो अपलोड गरीसक्नुपर्नेछ ।
  22. अपलोड भएका घरका फोटोहरु कम्पनीको सम्पत्ति हुनेछन् ।
  23. यस योजनामा नेपाल सरकारको आर्थिक ऐन लागु हुनेछ ।
  24. यस योजना सम्बन्धी सम्पूर्ण अधिकार कम्पनीमा निहित रहनेछ ।

दर्ताका लागि - टोल फ्रि नं.: NTC-१६६०–०१–२३४३४ / Ncell-९८०–१५७–१००१ अथवा <berger> टाईप गरेर ३४००१ (SMS)

नोट ः दर्ताको लागि हाम्रो टोल फ्रि हप्ताको ६ दिन (शनिबार बाहेक) बिहान ९ः३० बजे देखि सांझ ५ः३० बजे सम्म तथा SMS सुविधा सातै दिन २४ सै घण्टा खुल्ला रहनेछ ।